अस्पतालको शैयाबाट सुत्केरी आमाको अपील

विकल्प न्यूज/बेनी भदौं २५ गते । एउटा आमा आज अस्पतालको शैयामा छटपटाइरहुनभएको छ । उहाँ जिवनमरणको दोसाँधमा हुनुहुन्छ । अस्पतालको शैयाबाट जीवन बचाउन आमाले हारगुहार गर्नुभएको छ । उहाँका आँखाबाट आशुका थोपाहरु निरन्तर झरीरहेका छन् । आशुले काखमा च्यापेको बच्चा झिजेको छ । सुन्दर सपनाहरु बुनेर प्रसुति हुन अस्पताल पुग्नुभएकी बेनी नगरपालिका ५ पुलाचौरकी निशा … Continue reading अस्पतालको शैयाबाट सुत्केरी आमाको अपील